सोमवार, फाल्गुन १८, २०८२
जेन्जी आन्दोलन र अबको निर्वाचन

शिवराज पिठातोली कोरोना महामारी फैलँदै गर्दा संसारभरका अविकसित मुलुकमा लामो ‘लकडाउन’ ले अर्थतन्त्र धर्मराउँदै थियो । नागरिकहरू आधारभूत आवश्यकताको संकट टार्दै थिए । तर, श्रीलंकाली राजपरिवारको सम्पत्ति भने निरन्तर उकालो लागिरहेको थियो । जनता भोकमरीको चपेटामा परिरहँदा राष्ट्रपति परिवारको विलासिता सार्वजनिक भइरहन्थ्यो । नागरिकलाई उत्तेजित पार्ने फुटेजहरू बाहिरिरहेकै परिणाम तीन वर्षपछि देखियो । श्रीलंकामा चरम […]

विचारभन्दा माथि विवाद !

नेपालमा चुनाव आउनु भनेको केवल प्रतिनिधि छान्नु मात्र होइन, यो त सामाजिक सञ्जालको ‘कुरुक्षेत्र’ मा महाभारत लड्नु पनि हो। आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा फेसबुक, टिकटक र एक्स (ट्विटर) का टाइमलाइनहरूमा वाक्युद्ध सुरु भएको छ। नेकपा, काँग्रेस, रास्वपा र राजावादीहरूका उग्र समर्थकहरूले सामाजिक सञ्जाललाई आफ्नो हतियार बनाएका छन्। भूपू क्रान्तिकारी बसन्ते, […]

अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

काठमाडौँ  । ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने सङ्केत देखिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा उठेका आवाजहरूलाई [...]

  • ४ हप्ता अगाडि

तेस्रो ध्रुव विशेष

सबै
चितुवाबाट चौपाया जोगाउनै मुस्किल

चितुवाबाट चौपाया जोगाउनै मुस्किल

काठमाडौँ । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका-८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मार्‍यो। डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने। सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे। घर नजिकै चरिरहेका बाख्रा छोडेको एक घण्टामै मारेको फेला [...]

  • १ महिना अगाडि

राजनीति

सबै
दलित समुदायबाट उदाएका प्रकाश

दलित समुदायबाट उदाएका प्रकाश

नेपाली कांग्रेस संसदमा प्रतिपक्षमा बसेको थियो । दुइ तिहाइको बहुमत पाएको नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सरकार चलाइरहेको बेला निरंकुशता देखाइरहेको सरकारलाइ संसदबाट नेपाली कांग्रेसले खबरदारी गरिरहेको थियो । संसदमा बलियो स्वर र प्रमाण देखाइरहेको कांग्रेसले नेकपाको सरकारलाइ बरालिन नदिन सक्दो प्रयासरत थियो । संसदमा हरेक दिन खबरदारीका स्वरहरू मध्येमा एक थियो प्रकाश रसाइलीको । प्रतिपक्षबिहीन जस्तै देखिएको कांग्रेसभित्र थोरै आवाजहरू [...]

  • ३ मिनेटutes अगाडि

सूचना-प्रविधि

सबै

अन्तर्वार्ता/विचार

सबै

जेन्जी आन्दोलन र अबको निर्वाचन

शिवराज पिठातोली कोरोना महामारी फैलँदै गर्दा संसारभरका अविकसित मुलुकमा लामो ‘लकडाउन’ ले अर्थतन्त्र धर्मराउँदै थियो । नागरिकहरू आधारभूत आवश्यकताको संकट टार्दै थिए । तर, श्रीलंकाली राजपरिवारको सम्पत्ति भने निरन्तर उकालो लागिरहेको थियो । जनता भोकमरीको चपेटामा परिरहँदा राष्ट्रपति परिवारको विलासिता सार्वजनिक भइरहन्थ्यो । नागरिकलाई उत्तेजित पार्ने फुटेजहरू बाहिरिरहेकै परिणाम तीन [...]

  • ३ दिन अगाडि
  • 0 टिप्पणी
जेन्जी आन्दोलन र अबको निर्वाचन

अन्तर्राष्ट्रिय

सबै

साहित्य

सबै

भिडियो

एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ गीत सार्वजनिक {भिडियोसहित}

काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् [...]