शनिबार, बैशाख २२, २०८१
समाचार

डाक्टर पण्न्याखी अनुदान

पसलबगर । खप्तडछान्ना गाउँपालिका डाक्टर पण्न्या विद्यार्थीखी अनुदान दिन्या भयाको छ ।

गाउँपालिका भित्तका सरकारी स्कुलमी पण्न्या विद्यार्थीले डाक्टर पण्न नाउ निकाल्यो भन्या गाउँपालिका पण्नाखी पैसा दिन्या भयाको हो । छान्नाउणा डाक्टर पण्याका नाप भयापछि झिक्कै बनाउनाखी गाउँपालिकाले रुप्याँ दिन्या अध्यक्ष उत्तम रोकायाले भन्याका हुन् । उनुले भन्या जसो डाक्टर पण्न्या मन लागेर पैसा नपायाका विद्यार्थीखी दिन्या हो ।

गाउँपालिकाले रुप्याँ दिइबन्ट एमबीबीएस रे जियोलोजी पण्याका विद्यार्थीखी दुई वर्ष पालिकाउणाई काम हराउन्या हुन् । उपाध्यक्ष विष्णुकुमार थापाले पण्याको नीति कार्यक्रममी शिक्षा, स्वास्थ्य, पूर्वाधारजसा झिक्कै ठाउँमी अबका वर्ष खर्च गन्र्या हरी रुप्याँ छुट्यायाका हुन् ।

पूणा वर्ष खर्च हन्र्या हरी गाउँपालिकाले ४० करोड ५० लाख ४८ हजार रुप्याँ छुट्यायाको छ । अध्यक्ष रोकाया पोरका वर्ष गाण, पैरा आइ बगायाका ठाउँणो अझ पैइलीकाई जसो बनाउन्या भन्दा छन् । पैराले लियाका, गाणले घर, खेत बगाइ केइ नभयाका माइसखी रुप्याँ पन दिन्या भन्दाछन् ।

खौतण झान्या सबुइभन्दा ठूलो बाटो पनि छान्नाइ भयाको हुनाले त्येइ बाटो चाख्लो बनाउन्या, पैरा आयाका ठौर बान्नु हाल्न्या, बगायाका ठौर ग्याबिन हालीबन्ट बाटो राउणोइ बनाउन्या योजना बनायाको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै