शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • डा. विष्णु जोशीको ‘नेपालमा ल्याङ भो’ र्‍याप गीत सार्वजनिक [भिडियोसहित]
समाचार

डा. विष्णु जोशीको ‘नेपालमा ल्याङ भो’ र्‍याप गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । पुस्ताको आवाज समेटिएको गीत ‘ल्याँङ भो’ सार्वजनिक भएको छ। व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ।

रक भर्सनको यस गीतमा गीतकार तथा कवि डा. बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। ध्वनि निर्माण सुदिप सिंह, मास्टरिङ्ग-मिक्सिङ्ग प्रदिप जोशी अनि निर्देशन/छायाङ्कन/सम्पादन संजीत घिसिङ को !

अमेरिकामा वैज्ञानिकको रुपमा काम गर्दै गरेका जोशी भन्छन यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्धयम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ।

[भिडियोसहित]

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार