लालबहादुर बोहरा म बझाङ जिल्लाको एक दुर्गम बस्तीबाट हुर्कदै गरेको बालक थिए । अलि परिपक्व उमेरमा विद्यालय भर्ना भएर होला, म सानैबाट पढाइ लेखाइमा ठीक ठीकै थिए । कक्षामा प्रायः पहिलो÷दोस्रो वा तेस्रो नै हुन्थे । गाउँको एक गरिब परिवारमा जन्मेर होला, म त्यति सचेत र टाठो बाठो भने थिइनँ । मेरा बाआमा पूर्ण तयाः […]