शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • दुई जनाका ठौरमी ५ जनाको लडाइँ
कभर स्टोरी

दुई जनाका ठौरमी ५ जनाको लडाइँ

बझाङ । २ जनाखी मात्तै ठौर भयाका बझाङमी ५ जना नेता ठौर खोस्न लाग्याका छन् । बझाङको प्रदेशसभा सदस्य पदमी २ जनाको ठौरमी ४ पार्टी चुनावमी लण्याका छन् । प्रदेश १ बाटी कांग्रेसका पृथ्वीबहादुर सिंह रे एमालेका अफिलाल ओखेडा चुनावी लडाइँमा लाग्याका छन् ।

त्यसोई २ नं बाटी पन तीन पार्टी चुनावमा भोट हाल्न्याबालाखी तानातान अर्न लाग्याका छन् । नेकपा एमालेका पइलीका नेता एलबी (लालबहादुर) रावल, माओवादी केन्द्र पार्टीका भीम भण्डारी रे राष्टिूय प्रजातन्त्र पार्टीका वीरेन्द्र मल्लले जित्नाखी चुनावमा लाग्याका छन् ।

यी सबुई नेता यै ठौरका लागि नौला भन्या हुन्न । पइलीबटीका बझाङको बारे जान्न्या सुन्न्याई हुन् । बझाङको विकास अरूली भनी उइलैबाट लाग्याया यी ५ नेता अइलका वर्ष जितुलीयै भनी कस्स्याका छन् । यिनुमा एमालेका दुमुई नेता संविधानसभा सदस्य भइसक्याका हुन् भने अरू ३ जना भन्या सांसद भयाका नाइप ।

एमालेका लालबहादुर रावल र कांग्रेसका पृथ्वीबहादुर सिंह यै जिल्लाका पुरानाई नेता हुन् । तिनुले यइ देश भयाका मस्तै फेरबदलको भयाको धेक्याका हुन् भन्या अरूले पन नान्काई हुन्या बेलाबाट सुन्नाई आयाका हुन् रे त्याँउणाई नेता भयाका हुन् ।

यी ५ जना चुनाव लड्नाखी यिनका पार्टीले टिकट दिया पन यिनखुी डर भन्याको आफ्नाई पार्टीबाटका हामुले पन लड्नुपण्यो (बागी) भनी उठ्याका नेताको झर्को मान्याका छिया । तिनु बागीले अब लण्दाईन भनी फिर्ता अर्यापछि भन्या अब मु जित्न्या हुँ, मु जित्न्या हुँ भनी सबुई जना कस्स्याका छन् ।

प्रदेशसभा १ मी खप्तडछान्ना, जयपृथ्वी, तलकोट, मष्टा, साइपाल, सुर्मा रे छविसपाथिभेराका माइसले भोट हाल्न्या हुन् भन्या प्रदेश २ मी केदारस्यूँ, दुर्गाथली, वित्थडचिर, बुंगल रे थलारा गाउँपालिकाका १ वणाहोई ८ सम्मका माइसले भोट हाल्न्या हुन् ।

अइल बझाङमा तन्न्याणी जति तन्याणीका पछाणी लाग्याका छन् भन्या बुणाबुणी जतिका बणीजसा पुरानाकाई पछाणी लाग्याका धेक्किँदा छन् । अब चुनाव लण्नाखी पाँचै जना जान्न्या बुझ्न्याई हुन् । पण्यालेख्याकाई हुन् । अइल सबुई नेता बझाङको विकास अरूली भनी लाग्याका छन् । सबुईले एजेन्डा पनि स्वास्थ्य, शिक्षा, घर घर खानेपानी, विजुली रे रोण बनाउन्याई भन्याका छन् ।

कन्नेई आफ्ना पार्टीले पइली अर्याका काम राउणा भयाका भनी पन भोट माग्न लाग्याका छन् ।
प्रदेश १ मी कांग्रेसका सिंह पुराना नेता भनी राइँदा छन् । वकिल भइ पन काम अर्याको उनको राजनीति छ भन्या ओखेडा पन पण्दाई राजनीति अर्याका नेता हुन् । बझाङमा ओखेडा दलित समुदायकाई पैला उम्मेदवार भयाका हुन् । याँभन्दा अगाणी कसुई पार्टीले पन टिकटै दियाको छियोइन । अइलका वर्ष एमालेले ओखेडाखी टिकट दियाका हो ।

सिंह अघिल्ला चुटी पन चुनाव लण्याका नेता हुन् । तिनुले एमालेका भैरबबहादुर सिंहसात हार्याका हुन् । त्यइ बेला एमाले रे माओवादी मिल्याका छिया । अइलका वर्ष माओवादी, नेकपा एकीकृत समाजवादी रे कांग्रेस मिल्याका छन् । त्यसाईले आफू जित्न्या सिंह भन्दा छन् ।

प्रदेश २ मी पन तिनै जना मु जित्न्या हुँ भनीबन्ट लाग्याका छन् । तिनु ३ जनाको राजनीति पनि स्कुल्याईबाट सुरू भयाको छ । स्कुल्या हुन्या बेला पार्टीका सदस्य लियाका तिनुले पार्टीले भन्याका काम अर्दाई मुथी उठ्याका हुन् ।

एमालेका एलबी बझाङकाई पुराना नेता हुन् । तिनुखी राजनीतिमा आयाको पन ४०÷४५ वर्ष भइगयो । तिनुले धेरै चुटी सार्वजनिक पदमा बसी काम पन अरीसक्याका छन् । आफू पदमा भयाका बेला बझाङका धेरै ठाउँमी काम अन्र्याखी सरकारबाट होई मस्तै रूप्या हाल्न लायाको रे काम भयाको हुनाले पन आफूले जित्न्या भन्दा छन् ।

भण्डारी पन गणतन्त्र ल्याउनाखी माओवादी भइ लण्याका बाला हुन् । उनुले पार्टीले भन्याको काम अर्दोई, आफ्नु पार्टी सरकारमा भयाका बेला बझाङको विकास अर्नाखी सहयोग अर्याको, कार्यकर्ता रे भोट हाल्न्याबालाले नी निको मान्याको हुँदा जित्न्या मान्याका छन् । राप्रपाका मल्ल पन बझाङको विकास अर्नाखी, उज्यालो बझाङ बनाउनाखी आफूले रातदिन काम अर्याको हुनाले आफूूखी सबुईले माया अन्र्या भन्दा छन् । सबुईले दाबी अर्या पन चुनाव भन्या लागमलाग हुन्या भयाको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै