दीपक भण्डारी काठमाडौं । केही समयअघि नेपाली चलचित्र ‘मंगलम’ हेर्दै थिए । चलचित्रमा सामाजिक विषयवस्तु, ग्रामीण तथा सहरिया परिवेशलाई प्राथमिकतामा राखेको थियो । तर, त्योभन्दा बढी समाजमा भएका फरक क्षमता भएका व्यक्तिलाई निकै तिरस्कृत पार्ने खालका कन्टेन्ट राखेको देखेँ । चलचित्र हेर्दै जाँदा समाजका सचेत नागरिकले समेत फरक क्षमताका नागरिकलाई वर्वरतापूर्वक हमला गरेकोझैँ महशुस भयो […]