आइतबार, जेष्ठ ६, २०८१
  • होमपेज
  • शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको निर्धारित मिति सरीयो
फुटबल

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको निर्धारित मिति सरीयो

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज साेमवार एक विज्ञप्ति निकालेर ‘सी’ डिभिजन लिग निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको जनाएको हो । लिग अब २०७९ वैशाख ९ गतेदेखि सुरु हुनेछ ।

यसअघि २०७८ चैत २९ गतेदेखि लिग सुरु हुने तालिका रहेको थियो । एन्फाले प्राविधिक कारणले  लिग सार्नुपरेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार