शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सको ३४% लाभांश घोषणा
Breaking News

आइएमई लाइफ इन्स्योरेन्सको ३४% लाभांश घोषणा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरनीहरूलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरकोे छ ।

उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार