काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलले रिक्त रहेका सदस्य पदमा डा. कुम्भराज जोशीसहित ६ जना चिकित्सकहरुलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ रिक्त स्थानमा डा. जोशीसहित डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. रवीन्द्र श्रेष्ठ र डा. वीरेन्द्रबहादुर प्रधानलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंंख्या मन्त्री […]