शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस बझाङको प्रवक्तामा रमानन्द जोशी नियुक्त
Breaking News

नेपाली कांग्रेस बझाङको प्रवक्तामा रमानन्द जोशी नियुक्त

काठमाडौं । नेपाली कांग्रेस बझाङको प्रवक्तामा रमानन्द जोशी नियुक्त भएका छन् । नेपाल प्रेस युनियन बझाङका अध्यक्षसमेत रहेका जोशीलाई पार्टी कार्यसमितिले प्रवक्तामा मनोनित गरेको हो ।

नेपाली कांग्रेस बझाङका सभापति खडक बोहराले जोशीलाई प्रवक्तामा मनोनित गरेका हुन् । प्रवक्तामा नियुक्तपछि जोशीले सबै पालिकामा कांग्रेसलाई पहिलो दल बनाउने बताए । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा कांग्रेसले बिगतदेखिकै जनहितमा काम गरिरहेको हुँदा पनि कांग्रेसकै जनमत अत्याधिक बहुमत हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार