मत्स्यावतारको कालापानीमा गरौँ अभिषेक कुर्मावतारले समुन्द्र मन्थनमा उचाले लिपुलेक धर्म अफिम हो कमरेड, सत्ता टिकाऔं नशाकै भरमा बराह बराह क्षेत्रमा, नरसिंह प्रकट अब सिंह दरबारमा !! बामन त सब नेपालका नेता ओली, नेपाल, दाहाल राजा फाल्ने परशुराम, चितवनको माडीमा जन्मे राम मथुरा मकवानपुर हो कृष्ण जन्मेको बदलेछन् नाम बुद्ध लुम्बिनीमा जन्मे कति दोहोर्याउनु बारम्बार ? […]