चैनपुर (बझाङ) । जिल्लाको सबैभन्दा ठूलो निजी क्षेत्र बझाङ उद्योग वाणिज्य संघले भूकम्पबाट क्षति पु¥याएका ९ पालिकामा राहत वितरण गरेको छ । गएको मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट क्षति भएका पीडितलाई राहत दिएको अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । अध्यक्ष सुर्मेलीका अनुसार जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, तल्कोट, खप्तडछान्ना, थालारा, मष्टा छविसपाथिभेरा, […]