शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति
Breaking News

दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार