काठमाडौं – पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रिमण्डलमा आज थप १६ जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । साँझ ५ बजेका लागि राखिएकाे शपथ ग्रहण कार्यक्रम ढिला सुरु भएकाे थियाे । नेकपा एमालेका ७, माओवादीका ४, राष्ट्रिय स्वतन्त्र पार्टीका ३ र नेकपा एकीकृत समाजवादीका २ जनाले आज पद तथा गोपनीयताको सपथ लिएका […]