उफ ! जानी जानी अलपत्र भूमरिमा पर्छौँ यहाँ आफू हराई आफैँलाई खोजी हिड्छौँ यहाँ आजाद सोचको चिरफार गर्दै, दावी गर्दै भित्रभित्रै दाम्लोतिरै सिमोटिन्छौँ यहाँ । के छ र रौनक र मच्चिन्छौँ यसरी अहंताको रोगले फुलेका छौँ यहाँ समसान वितृष्णा, विवशता, वियोगता ओइलाउँदै र सुक्दै पिरोलिन्छौँ यहाँ नाटक मञ्चन गर्न पात्रिएका, ठड्याइएका क्षणिक रोलमा तीता मीठा […]