शनिबार, साउन १२, २०८१
  • होमपेज
  • शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का
Breaking News

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडाैं | सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए । उनका अनुसार सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार