बालेन्द्र बाहुबली ! महान् नेपालको मार्गचित्र बनाउने बहादुर शाह महान् नेपालको मानचित्र सजाउने बालेन्द्र शाह ! पृथ्वी नारायणका जीवित सन्ततिलाई डाह ! बिसाइ हिजोका बन्दुक, बारुद र गोली अफिम खेतीमा लागे कमरेड आजभोलि चुच्चे नक्सामा हिजो राष्ट्रवाद घोली तै पनि आज फ्लप छन् बिचरा ओली बाका पनि इन्द्र-बालेन्द्र, बालेन्द्र बाहुबली ! दलको दलदल विरुद्ध स्वतन्त्रले […]