शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मुस्ताङको ल्याङकुखोलामा भेटियो तारा एयरको दुर्घटनाग्रस्त जहाज
Breaking News

मुस्ताङको ल्याङकुखोलामा भेटियो तारा एयरको दुर्घटनाग्रस्त जहाज

पोखरा । आइतबार जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको छ ।

नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको बताएका छन् । उनले स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको बताए । नेपाली सेनाको एम आई-१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ ।

पोखराबाट जोमसोमका लागि आइतबार उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार