शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • गण्डकी प्रदेशमा ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)
Breaking News

गण्डकी प्रदेशमा ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ । यसैगरी सो बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ । कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।

(पूर्णपाठसहित)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार