शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश
Breaking News

मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं ।  गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मनाङेलाई आज सोमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ ९ख० मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका थिए । पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार