काठमाडौँ । पहिले हामी कक्षा १–५ सम्म पढ्दा ‘मेरो नेपाली’ किताब हुने गथ्र्यो । त्यसपछि ६–१० सम्म ‘हाम्रो नेपाली’ किताब थियो र ११–१२ मा ‘सबैको नेपाली’ किताब पढ्यौँ । किताबको नाम नै ‘मेरो’ ‘हाम्रो’ ‘सबैको’ राख्नुमै पनि ठूलो मनोविज्ञान लुकेको छ । कक्षा १–५ सम्म बाल मनोविज्ञानअनुसार सबै कुरालाई बालकले आफ्नो सोच्छ, जस्तै मेरो बुवा, […]