काठमाडौं । संसदीय समिति सभापतिका लागि सांसदहरुले पार्टी नेतृत्व समक्ष लबिङ थालेका छन् । सोमबार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच संघीय संसदको संयुक्त र विषयगत समितिको नेतृत्वमा भागबण्डा मिलेको हो । जसअनुसार समितिको नेतृत्व नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमतको भागमा परेको छ । कांग्रेसले ४, एमालेले ३, […]