शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • रास्वपाका नयाँ मन्त्री : सुमना श्रेष्ठ शिक्षा, बिराजभक्त श्रेष्ठ खेलकुद
समाचार

रास्वपाका नयाँ मन्त्री : सुमना श्रेष्ठ शिक्षा, बिराजभक्त श्रेष्ठ खेलकुद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।

बालुवाटार स्रोतकाअनुसार पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ । जसमा उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ बन्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार