सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गर्यो । सरकारको यस कदमले एक देशभर टिकटकप्रेमीलाई मात्रै होइन, आम जनसमुदायमै तरंग पैदा भएको छ । यसमा केही बौद्धिक व्यक्तिहरू दुई ध्रवमा विभाजितसमेत भएका छन्, बन्द गर्नुपर्ने र नगर्नुपर्नेमा । तर, केही कानुनविद्हरू त सरकारको यस कदमका विरुद्ध अदालतमा मुद्धासमेत दायर गरिसकेका छन् । मूलधारका भनिने राजनीतिक […]