रामहरी ओझा दिपायल । केही समयअघि कैलाली जिल्लाबाट प्रकाशन हुँदै आएको एक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुने अवसर मिल्यो । कार्यक्रममा समय सान्दर्भिक विषय थियो सञ्चारकर्मीहरूबीच अन्तरक्रिया । ‘मर्यादित पत्रकारिता, आजको आवश्यकता’ । यद्यपी अन्तरक्रिया भने पनि कार्यक्रम अन्तरक्रियात्मक नभई प्रवचनात्मक शैलीमा गयो, तर विषय चाँही दमदार थियो र यसमा व्यापक रुपमा छलफल गर्नु पर्ने थियो […]