शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने
स्टक

बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरी सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार