शिरमा छ साइपाल, छातीमा सुर्मादेवी ताल खप्तडको सुन्दरता अब, हेर्न आओस् नेपाल ! कति सुन्दर छ सुदूरपश्चिम संसारलाई देखाऔँ आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड चिनाऔँ ! आफ्नै संस्कृतिमा गर्व गरौँ, आफ्नै कलामा रमाऔँ देउडा गाऔँ, खेल लगाऔं, बान्नीका चैतला राम झाउ कति निको छ बझाङी भाषा, सब्बुकी सुनाऔँ आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड […]