जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो । समाजमा भएका अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने क्षेत्र राजनीति हो । अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रुढीवादी, जातिय विभेद, लैङ्गिीक विभेद, भौगोलीक विभेदका विरुद्ध लड्ने भन्दै आएका छन् । नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका […]