शनिबार, साउन १२, २०८१
  • होमपेज
  • यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरु
समाचार

यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरु

काठमाडौँ । नेकपा एमलेले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको सूची टुंग्याएको छ । एमाले रघुबिर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो ।

एमालेबाट पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री बन्ने पार्टीका नेताहरुले जनाएका छन् । तर कसलाई कुन मन्त्रालय दिने भन्ने चाहीँ टुंगिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार