राजेन्द्रप्रसाद अवस्थी बझाङ । राजनीतिक नेतृत्वसँग राजनीतिक शक्ति रहेको हुन्छ । राजनीतिक नेतृत्वलाई ज्ञान हुनु आवश्यक छ ,राजनीतिसँग भएको शक्तिको माध्यमबाट देशको सम्पूर्ण जनताको भविष्य निर्धारण राजनीतिक हुन्छ । नेतृत्वको गतिविधिले देशको सुदूर भविष्यको खाका कोर्दछ । राजनीतिसँग असीमित सार्वजनिक जिम्मेवारी हुन्छ । यो जिम्मेवारी प्रयोग गर्ने सिलसिलामा सानो मात्र गल्ती हुन गयो भने देशको […]