बझाङ । सोमबार छविसपाथिभेरा गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भनेर सूचना जारी गर्यो । दुई दिनपछि सार्वजनिक सुनुवाई गर्ने मिति तोकेर काटेको पत्रअनुसार नै बुधबार स्थानीयहरू जम्मा भए । बिहान १० बजे नै सुरू हुने भनेको सार्वजनिक सुनुवाई कार्यक्रम अपराह्न ३ बजे अध्यक्ष वसन्त चलाउने, नि. प्रमुख प्रशासकीय अधिकृत, गगन अयडीसहित बसेको बैठकले स्थगित गर्ने निर्णय […]