काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री प्रकाश रावलले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैयाँ अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत, पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् […]