शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब ६२ करोडको बजेट (पूर्णपाठसहित)
Breaking News

लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब ६२ करोडको बजेट (पूर्णपाठसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशसभा बुधबार आर्थिकमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार (३१.२६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ४० अर्ब ९५ करोडको बजेट छ ।

(पूर्णपाठसहित)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार