भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले [...]
काठमाडौं। प्रदेश १ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यलय इटहरीले आवश्यक विद्यार्थी नपाएपछि वर्गीकृत छात्रवृत्तिका लागि पुनः सूचना जारी गरेको छ । शैक्षिक सत्र २०७९/२०८० को लागि डिप्लोमा [...]
काठमाडौं । आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदैछ । विशेषगरी किरात समुदायमा गुरु फाल्गुनन्दको योगदान स्मरण गरी सम्झना गर्ने गरिन्छ । फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाले विभिन्न कार्यक्रमको आयोजना गरेका [...]
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ ९हर्क राज राई० ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ बुँदामा विवरण सार्वजनिक गरेका हुन् [...]
काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट आज प्रदेशसभामा [...]
प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका [...]
फेसबुक प्रतिक्रियाहरु