चाहाँदिन रहिछे, उसको बुवा मेरो ससुरा भएको पनि, यहि बारेमा हो हाम्रो अन्तिम पल्ट कुरा भएको पनि । लोहारको जुन हातले बन्यो लग्यो औला खोसेर उसैको, त्यही नै हो जात उस्को देखायो आफु छुरा भएको पनि । न राम्ररी परिवार पाल्न सकियो न देशको लागि लड्न, अब त के नै खुसी मान्नु पर्यो र यि […]