चैत १९, काठमाडौँ, विश्वभरि महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मकरूपमा ६० वर्ष वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, हृदय रोग एवं उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ । यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० […]