काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको पक्षमा पार्टी उभिनुपर्ने प्रस्ताव अघि सारेका छन् । आजको बैठकमा प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिए । समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज […]