काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी, न्युक्यासल, टोटनह्याम, चेल्सी, एभर्टनलगायतको खेल रहेको छ । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे एस्टनभिल्ला र न्युक्यासल खेल्दैछन् । २९ खेलमा ५६ अङ्क जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै ३० खेलमा ४७ अङ्कका साथ एस्टनभिल्ला छैटौँ […]