बझाङ । जयपृथ्वी नगरपालिका ४६ जना शिक्षकलाई स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम दिइएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा सुरु भएको विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम शनिवार (भोलि) सम्म चल्नेछ । बझाङका सबै विद्यालयमा लागू गरिएको स्वास्थ्य तथा पोषण कार्यक्रमले बालबालिकाहरूको शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिकस्तर विकास गर्ने लक्ष्य लिइएको एकीकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला […]