शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४.० जीपीए ल्याउने ९ हजार विद्यार्थी
Breaking News

एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४.० जीपीए ल्याउने ९ हजार विद्यार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

बाेर्डका अनुसार ९ हजार ६ सय ३३ परीक्षार्थीले उच्च जिपिए ३.६ देखि ४.० ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार