काठमाडौं । आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ को उपाधि जित्न सफल भएका छन्। देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको […]