बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम–११ खेल्दै
फुटबल

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम–११ खेल्दै

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम–११ खेल्दै छन् । खेल दिउँसो चार बजे पछि कैलालीको धनगढी रङ्गशालामा हुनेछ । आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । यस्तै, सुदूरपश्चिम–११ ले सिधै क्वाटर फाइनल खेल्न लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार