शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बाणी पैराको नक्सान कसोरी कम अर्न्या ?
बझाङी भाषा

बाणी पैराको नक्सान कसोरी कम अर्न्या ?

विद्यार्थी भाइबिनाहरू,

मुइले बझाङीमा विज्ञान–५ मा ‘तम्री माले दिया जति हाम्री मा पोख्नी छिँ’ भन्न्या शीर्षकमी हाम्रो देशमा प्रकृतिले दियाको सम्पदाको सन्तुलित उपयोग अरी पछिसम्म टेक्न्या अरी मस्तै सम्भावनाको कुणा अर्याको छियाँ । प्रकृति जसाको त्यसै राख्न वनजंगल बचाई राख्नु मुख्य कुणो हो । वनजंगलको हेरविचार भया पानीका मूल, खोलानाला सुक्ताइन छन् । नाउलाउँदो पानी होइरँदो छ । यिन्ने जलवायु परिवर्तन भइबन्ट बेला न कुबेला आउन्या बाणी, पैरोको समस्या कम अर्न सकिन्छ । मु आज तमुखी बझाङमा बाणी पैरोबाट कसोरी बच्न्या भन्न्या बारेमी भन्दो भयाँ हा ।

पोरका वर्ष थलाराको डिक्ला, छान्नाका सबुई ठाउँ पैरो गई मस्तै नोक्सान अर्‍यो । अब सम्झनामा मात्तै रह्याको छ  खातीगाउँ । यै बर्खा पन फेरि छान्नाको दुःख बन्दै जडारीगाड । कालुखेती रे घाटखोलाका बीचको खणिमेलाको पैरो गयाको गयै छ । जाल्या बग्ण सेती बणीबन्ट रोणउणो पानी आउन लाग्याको छ । हाउरा सदरमुकाम चैनपुर पुणातिर बाउली गाड रे सेतीका दोभानमी हुनाले खतरा भयाको छ । त्यसाईले बझाङीलाई यइबारे रैबार दिनु राउणो हुन्या हो । पैराका भौतिक कारणहरू हटाउन सकिँदोइन । तर, भौगोलिक खोज, निक्कै इन्जिनियरिङ अभ्यासहरू रे भू–उपयोग व्यवस्थापन नियमहरूको प्रभावकारी कार्यान्वयनले पैराको नोक्सान कम अर्न सकिँदो छ ।

 अल्पकालिन उपायः 

यदि तमे प्राकृतिक रूपमा पैरो  झान्या जोखिममी रह्याका ठौर बस्दा छौ भन्या आफ्नु सम्पत्ति बचाउनका लागि यसा काम अर्नु पण्दो छ ।

– ठेकेदार रे इन्जिनियरसँग सरसल्लाह अरी भौतिक र संरचनाहरू कराला (भिरालो) ठौरबाट टाढा राख्नु, खुला कि मस्तै सामान हटाउनु । सामग्री हटाउँदा, यो सबै निका ठौर (सुरक्षित) स्थानमा सराउनु ।

–पहाडको टुप्पा र मुथिल्ला भागमी कुँडा–कर्कट जम्मा नअर्नु । यदि तमुले कुँडा–कर्कट पहाडको टुप्पोमा थुपार्या, त्यो खुकुलो भएर पहाडबाट तल झर्न सक्तो छ । यसोइ फोहोर खोलाको किनाराबाट १० फुट टाणा जम्मा अर्नुपर्छ रे तब खोलाको बग्न्या बाटो रोकिँदैन ।

– पहाडको टुप्पो र माथिल्लो भाग लेकमी पानीका ठुला कुला खन्नु नाइँ । यिन्ने बिस्तारै माटोखी मास्दै (क्षयीकरण) अर्न रे यइखी खुकुलो बनाउँदो छ ।

– पाइप भया पन कुला भया पन जल निकासी प्रणालीमी चुहावट समयमै ठीक अर्नु । पानी प्रणालीमा चुइन्या (चुहावट) छ भन्या यिन्ने सइत सइतै सम्पतिको माटोको क्षय अर्न सक्तो छ । सबै पाइपहरू सधाँई लगातार जाँच अरि चुदा छन् कि भनी हेर्न एक पेशेवर पलम्बर रे ओभर्सियर हुनु पण्दो छ । लिकहरू भेट्या पछि तुरुन्तै ठीक अर्नुपण्दो छ । चुहावट जन्य नाउला, खाली (पोखरी)हरू क्रमशः माटोको क्षरणका कारण हुन् ।

– जल निकासी प्रणाली सीधा पहाडी ओरालाको आधार (ठेकमा) जाने सुनिश्चित अर्नुपण्दो छ । निकासी प्रणालीले ढलानको फेदमा पानी पु¥याउनुपण्दो छ । यिन्ने पानीलाई जम्मा अर्न वा ढलानमा बग्न्या प्रक्रियामा जमिन खुकुलो अर्नबाट रोक्छ ।

– घरबार जोगाउन आधारमा  ढुंगा ढलानको बाँध जस्तै रिटेनिङ बाँड हाल्नु । सुक्खा स्ट्याकिङको सट्टा इँटाहरू जडान गर्न मोर्टार प्रयोग गर्न सिफारिस अर्नु पण्दो छ । केइ भन्या सुख्खा–स्ट्यान्ड पर्खालहरूले पैराबाट धेरै सुरक्षा हुँदोइन । अझ भुईँ चट्टानमा ड्रिल गरिएको धातुको स्पाइक्सको साथ आफ्नो रिटेनिङ पर्खाललाई बलियो बनाउनु पण्दो छ । विज्ञहरू, यसा किसिमबा पर्खाल निर्माण अर्न अनुभवी छन्, तिनुका  सुझावमा विशेष गरी बलियो संरचना बनाउँदा राउणो हुन्छ ।

दीर्घकालीन उपायः

माटो सुगठित र सुरक्षित राख्नाखी लागि पहाडमा रूखहरू र झाडीहरू रोप्नु पण्दो छ । वृक्षारोपण  माटोलाई क्षय हुनबाट जोगाउने धेरै राउणो उपाय हो जन्ने पैरो रोक्नाखी सहयोग अर्दोछ । यदि तम्रा खाली जग्गा छ भन्या बाक्लो, गहिरो जरा प्रणाली हुन्या केइ केई बिरुवाहरू रोप्न्या प्रयास अर्या रूख, झाण, अल्का घाँसहरू । त्यसाइ पन सबई वनस्पति, जीवजन्तु हामुखी बाँच्नाखी चाइना छन् ! पोरका वर्षको बाणीले बझाङमा जिउला, गणा बगायो ।

परार हिउँद रुणो पणी गहुँ खासै फलेइन । आज साइपाल, सुर्माका हिमाल पन कार्बनका कण जम्मा भई प्रदूषित ‘कालो हिउँ’ जम्मा भयाको खबर छ । त्यइ ठौर हिउँ पनि बिलाउन लाग्याको छ । हिउँ पैरो झान्या हिमतालको फुट्न्या, हिम चट्टानहरू टुक्रिन्या जसा भयाका छन् । यसरी हुन्या जलवायु परिवर्तनले बेमौसमी बाणी, पैरोको प्रकोप बढ्न्या हुँदा छन् । कैलई खडेरी पनि पण्दो छ । वातावरण जोगाई राख्न सक्या मात्तै यसा विपद् कम अर्न सकिँदो छ । जलवायु परिवर्तनको प्रकोपबाट होइ बाच्नाखी मस्तै वन तथा प्रकृति बचाउनु पण्दो छ । वनजंगल काट्यापछि भू–क्षय, बाणी पैरो आउँदो छ । खेतीपाती अन्र्या जिउला जिउला कम हुँदा छन् । वाँछी सब्बुकी खान अनाज पुग्दोइन ।

‘हरियो वन नेपालको धन’ भन्याको त सुन्याकाई हौला । नेपालको वन क्षेत्र ५५ लाख हेक्टर वा देशको कुल क्षेत्रफलको ३७.४ प्रतिशत रहेको अड्कल अर्याको छ । ‘अन्य भूमि’ वर्गले अर्को १५.७ प्रतिशतलाई समेट्ने वन वा चरन/चौण/पाटनको विकासको झिक्कै सम्भावना छ । यी पाटनमी झाणपात, घाँस्या चौण रे खेती नगरिएको क्षेत्रहरू पण्दा छन् ।

प्राकृतिक वनहरूको वितरण हेर्दा  बझाङमा अल्का पहाणी भेगमी समुद्री सतह होइ ३ हजारदेखि ५ हजार मिटर अल्का घाम लाग्न्या पाटनमी प्रायः पाइन्छ । दसकौदेखि बझाङ सुर्माजसा हिमाली भेगमा पण्न्र्या गाउँपालिकाबाट धानसेरी जसा पाटनमी झाणपात, घाँस्या मैदान छन् । हिउँ पग्ली या नान्नाना मूल मात्तै हुन्याले त्याँ बाणी पैराको डर आछिन । त्यसोई अरी २ हजारदेखि ३४ सय मिटरसम्ममा पण्न्या खप्तडजसा लेक पान, धुपीदेखि, बाँझ, खर्रांज, गुराँस हुन्या हुन्या हुँदा मस्त बाढी पैरो जाँदैन प । त्यसाईले हाम्रा लेखका खर्क निकाई छन् । चिन्ता औलका जिउलाकै हो ।

जइ जइ जिउला छन् ती कसुई कसुई ठौर बगणमै छन् ।  बगण पाँइला हुनाले बाटाघाटा, कुला नहर पन त्याउणाई काटेका हुना । अब जाईं सक्या त्ययैं खन्नुभन्दा नापा जान्यालाई सोधीबन्ट मात्तै डोजर चलाउन्या रे खाली ठाउँमी वन रोप्न्या अभियान नै चलाउनु पण्न्या धेकियो ।

(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार