मुकेश खाती
नहुने काममा अघि रड्डा, मेरा बझाङी
आँखा राख्या आँखै खड्डा, मेरा बझाङी ।
हरे छगाल आबिस झान्या भनी गया माइस,
दिउँसो धेक्किना तास अड्डा, मेरा बझाङी ।
भलाइका त दिन आछिन यसा जुग–जमाना,
निगोइ भने हान्नाइ उफड्डा, मेरा बझाङी ।
पाछा विकास अरेन भनी चानो मसाद्दा छन् ,
चुनावमी रौसिका पाछा पड्डा, मेरा बझाङी
तन्नेरी जम्माइ भट्टी झाना बासा छगाल,
दिनभर भारी बोक्दा बड्डा मेरा बझाङी ।
अर्खाले अरिखाया धेगी सौदाइन के चानीलागि
कोहि घोडा चडे आफू धुरी चड्डा मेरा बझाङी ।
काम कुरो एकातिर छ कुमलो बोकि बौरटतिर,
ओडा आउ भन्या पुणा हड्डा मेरा बझाङी ।
(लेखक खाती केदारस्यूँ-३ झड्खेत बझाङका स्थायीबासी हुन्)
फेसबुक प्रतिक्रियाहरु