शुक्रबार, जेष्ठ ४, २०८१

डा. विष्णुप्रसाद जोशी

डा. जोशी तेस्रो ध्रुव डटकम तथा तेस्रो ध्रुव साप्ताहिकका कार्यकारी निर्देशक हुन् । उनले युनिभर्सिटी अफ म्यासचुसेट्स अमेरिकाबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका हुन् । उनी समसामयिक विषयमा लेख/विचार/टिप्पणी लेख्छन् । बझाङीमा विज्ञान उनको नियमित स्तम्भ हो ।

0

टिप्पणीहरू