शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठ)
बागमती प्रदेश

बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गरे ।

कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ । यस्तै, पुँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले घोषणा गरे ।

कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत र पुँजीगततर्फ ५८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ ।

पूर्णपाठ :

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार