शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको ज्यान गयो
बागमती प्रदेश

मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको ज्यान गयो

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ले जनाइको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार