बझाङ । भरखरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङीले छिमेकी जिल्ला बाजुराका देउडियालाई सुरूवातमै स्वागत गर्ने हरफ हुन् माथिका । बझाङ र बाजुराका देउडियाले सैन्डाँडा भेट गर्दा हालखबर–देखि पारिवारिक गफसम्म देउडाबाटै गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौंको संख्यामा हुन्थे । पाटादेवलको […]