राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजदेखि म राप्रपाबाट अलग भएको छु ।’ हेटौँडा आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी खोल्ने सङ्केत गरेका छन् । अहिले तत्काल आफू […]