समाजले ढुंगे युगदेखि विभिन्न चरण पार गर्दै औद्योगिक युगको दैलो उघारी सकेको छ । तर, त्यसभित्रको शिक्षा तथा चेतनास्तर भने पछाडि धकेलिँदै गएको छ । प्रविधिमा रूपान्तरण हुनुपर्ने समाज तिरस्कृतको बाटोतिर लागेको छ । हाम्रै पुस्तालाई हेर्ने हो भने पनि हिजो अस्तिभन्दा पछाडि धकेलिएको पाइन्छ । नैतिक संस्कार, जिम्मेवारीपन र परनिर्भरताले नेपाली समाज जवरजस्त रंगिएको […]